जब कुकुर र बाँदरको घमासान लडाईं भयो… (हेर्नुस् एउटा रोचक भिडियो) -
शायद कुकुर र बाँदरको लड़ाई गरिरहेको तपाईंले पक्कै देख्नुभएको छ । तर, एउटा बाँदरले कुकुरलाई सताएको दृश्य तपाईंले देख्नुभएको छैन होला । हेर्नुस् यो भिडियो, कुकुरलाई कसरी हैरानी पार्दैछ एउटा बाँदर । पटकपटक बाँदरले कुकुरलाई हैरान पारेको यो रोमाञ्चक दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
स्रोत: दैनिक नेपाल


0 comments
Write Down Your Responses